के तपाईं आफ्नो शुभकार्यको लागी विश्वासिलो भरपर्दो ब्याण्ड बाजा नपाएर् चिन्तीत हुनुहुन्छ????????

अब चिन्ता नगर्नुहोस्, अन्नपूर्ण ब्यान्ड बाजा तपाईको सबै शुभकार्यहरूको लागि तयार छ।
हामीले विवाह, रति यत्रा, र अन्य उत्सवहरू लाई अझ विशेष र अविस्मरणीय बनाउनका लागि विश्वसनीय र भरपर्दो ब्याण्ड बाजा सेवाहरू प्रदान गर्दै आएका छौँ।

हामीलाई विश्वास गर्नुहोस्, तपाईंको जीवनको विशेष दिन अब हाम्रो ब्यान्ड बाजासँग सम्झनलायक हुनेछ।

📅 सन् 1960 देखि हामीले नेपालका विभिन्न क्षेत्रमा हाम्रा सेवा पुर्याएका छौँ र हजारौं ग्राहकहरूका हर्षित अनुहार हाम्रो सफलताको प्रमाण हुन्। हामीसँग ब्याण्ड बाजा, पँञ्चे बाजा, ब्याग पाईपर र अन्य सम्पूर्ण सङ्गीत सेवा उपलब्ध छन्, जसले तपाईंको उत्सवलाई रंगीन र जीवंत बनाउँछ।

तपाईंको शुभकार्यलाई अझ प्रभावशाली बनाउनुहोस्

हामी हजुरलाई सस्तो मूल्यमा उत्तम सेवा प्रदान गर्न प्रतिबद्ध छौँ। अन्नपूर्ण ब्यान्ड बाजा सँगको अनुभव तपाईका निम्ति अविस्मरणीय हुनेछ।

सामाजिक सञ्जालमा हामीलाई यसरी पत्ता लगाउनुहोस्

🌐 Website: https://annapurnabandbaja.com/
📸 Instagram: @bandbajaannapurna
📺 YouTube: @annapurnabandbaaja5971
🎶 TikTok: @bandbaja.annapurna

हाम्रो सेवाहरू

🎺 ब्याण्ड बाजा (Band Baaja)
🎷 पँञ्चे बाजा (Panche Baaja)
🎶 ब्याग पाईपर (Piper Band)
☂️ Royal Wedding Umbrella
🎻 Orchestra Music

साथै, तपाईंको विवाह वा उत्सवलाई अझ विशेष बनाउन दोहोरि संगीत र अर्केस्ट्रा संगीत पनि उपलब्ध छ।

📞 सम्पर्क नम्बर:
9841601036 | 981021306 | 9849794698

सपना पुरा गर्नका लागि अन्नपूर्ण ब्यान्ड बाजा सँगको यात्रा आजै शुरू गर्नुहोस्!

Recently Blogs

How Live Music Enhances the Emotional Impact of Your Wedding Day

Stress-Free Wedding Planning For Baisakh: Let Annapurna Band Baja Handle the Music

Band Baja for Traditional Festivals: Why It’s a Must-Have for Every Celebration

Choosing the Perfect Band Baja for Your Wedding: A Guide by Annapurna Band Baja

Why Band Baja is an Essential Element for Your Nepali Wedding